nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८२, १:५६ मध्यान्ह
जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

जनकपुरधाम/कार्तिक १५ गते। नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशन आगामी पौष ४ देखि ७ गतेसम्म जनकपुरधाममा हुने भएको छ। जनकपुर जेसीजको आतिथ्यमा हुन लागेको यस ऐतिहासिक महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको छ।

महाधिवेशनको सफल आयोजनाका लागि जेसी सुधीर पजियारको नेतृत्वमा विभिन्न समिति तथा उपसमिति गठन गरिएको जनकपुर जेसीजले जनाएको छ। नेपाल जेसीजको सुवर्ण वर्ष अर्थात् ५० वर्षे गौरवशाली यात्राको अवसरमा आयोजना हुन लागेको यो महाधिवेशनलाई विशेष र ऐतिहासिक बनाउन जनकपुर जेसीजका सबै सदस्यहरू जुटेका छन्। कार्यक्रमस्थल व्यवस्थापनदेखि पाहुना स्वागत, सांस्कृतिक प्रस्तुति, आवास र यातायात व्यवस्थासम्मका सबै पक्षलाई व्यवस्थित बनाउने तयारी भइरहेको छ।

नेपाल जेसीजको सुवर्ण वर्षको अवसरमा जनकपुरधाममा आयोजना हुन लागेको यो महाधिवेशनलाई ऐतिहासिक र गौरवशाली बनाउन जनकपुर जेसीजका सबै सदस्यहरू निरन्तर खटिएका छन्।

जनकपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मुकेश साहले महाधिवेशन सफल पार्न सम्पूर्ण सदस्य, पूर्वअध्यक्ष, शुभेच्छुक र सहयोगीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। वहाँका अनुसार देशका सबै ७ प्रदेशका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनमा करिब हजारौँ जेसी सदस्यहरूको उपस्थिती रहने अपेक्षा गरिएको छ। जनकपुरधामका होटल, धर्मशाला, यातायात र सांस्कृतिक स्थलहरूलाई स्वागतका लागि तयारी अवस्थामा ल्याउन पहल गरिएको छ।

महाधिवेशनको अब करिब डेढ महिना मात्र बाँकी रहँदा जनकपुरधामलाई आकर्षक र व्यवस्थित रुपमा प्रस्तुत गर्न स्थानीय सरसफाइ, सजावट र स्वागत व्यवस्थासमेत सुरु गरिएको छ। जनकपुर जेसीजका पदाधिकारीहरूका अनुसार, जनकपुरधामलाई राष्ट्रिय महाधिवेशनको केन्द्र बनाउन सम्पूर्ण जनकपुरबासी पनि उत्साहित र आतुर बनेका छन्।

नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनले मधेसको ऐतिहासिक सांस्कृतिक सहर जनकपुरधामलाई राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन सहयोग पुग्ने विश्वास जनकपुर जेसीजले व्यक्त गरेका छन्।

Tags: जनकपुर जेसिजजनकपुरधामनेपाल जेसीज

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!