nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०८२, १:५६ मध्यान्ह
जनकपुरधाममा नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

जनकपुरधाम/कार्तिक १५ गते। नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशन आगामी पौष ४ देखि ७ गतेसम्म जनकपुरधाममा हुने भएको छ। जनकपुर जेसीजको आतिथ्यमा हुन लागेको यस ऐतिहासिक महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको छ।

महाधिवेशनको सफल आयोजनाका लागि जेसी सुधीर पजियारको नेतृत्वमा विभिन्न समिति तथा उपसमिति गठन गरिएको जनकपुर जेसीजले जनाएको छ। नेपाल जेसीजको सुवर्ण वर्ष अर्थात् ५० वर्षे गौरवशाली यात्राको अवसरमा आयोजना हुन लागेको यो महाधिवेशनलाई विशेष र ऐतिहासिक बनाउन जनकपुर जेसीजका सबै सदस्यहरू जुटेका छन्। कार्यक्रमस्थल व्यवस्थापनदेखि पाहुना स्वागत, सांस्कृतिक प्रस्तुति, आवास र यातायात व्यवस्थासम्मका सबै पक्षलाई व्यवस्थित बनाउने तयारी भइरहेको छ।

नेपाल जेसीजको सुवर्ण वर्षको अवसरमा जनकपुरधाममा आयोजना हुन लागेको यो महाधिवेशनलाई ऐतिहासिक र गौरवशाली बनाउन जनकपुर जेसीजका सबै सदस्यहरू निरन्तर खटिएका छन्।

जनकपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी मुकेश साहले महाधिवेशन सफल पार्न सम्पूर्ण सदस्य, पूर्वअध्यक्ष, शुभेच्छुक र सहयोगीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। वहाँका अनुसार देशका सबै ७ प्रदेशका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका प्रतिनिधिहरू सहभागी हुने यस महाधिवेशनमा करिब हजारौँ जेसी सदस्यहरूको उपस्थिती रहने अपेक्षा गरिएको छ। जनकपुरधामका होटल, धर्मशाला, यातायात र सांस्कृतिक स्थलहरूलाई स्वागतका लागि तयारी अवस्थामा ल्याउन पहल गरिएको छ।

महाधिवेशनको अब करिब डेढ महिना मात्र बाँकी रहँदा जनकपुरधामलाई आकर्षक र व्यवस्थित रुपमा प्रस्तुत गर्न स्थानीय सरसफाइ, सजावट र स्वागत व्यवस्थासमेत सुरु गरिएको छ। जनकपुर जेसीजका पदाधिकारीहरूका अनुसार, जनकपुरधामलाई राष्ट्रिय महाधिवेशनको केन्द्र बनाउन सम्पूर्ण जनकपुरबासी पनि उत्साहित र आतुर बनेका छन्।

नेपाल जेसीजको ५२औं राष्ट्रिय महाधिवेशनले मधेसको ऐतिहासिक सांस्कृतिक सहर जनकपुरधामलाई राष्ट्रिय स्तरमा अझ प्रख्यात बनाउन सहयोग पुग्ने विश्वास जनकपुर जेसीजले व्यक्त गरेका छन्।

Tags: जनकपुर जेसिजजनकपुरधामनेपाल जेसीज

Discussion about this post

Related Posts

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताह २०२५ सम्पन्न

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

जनकपुरधाम वडा न.-१४ मा अनलाइन मतदाता नाम दर्ता,वडाबासी उत्साहित

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

अहिलेको असफल व्यवस्थाकै कारण सार्वजनिक ऋण बढयो : प्रभु साह

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौ दिन लागुऔषध विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

जनकपुर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२५ को पाचौं दिन स्टेसनरी सामाग्री वितरण

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

मा.वि.सोहनी मुजेलियामा विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!