nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेनजी आन्दोलनमा क्षति पुगेका प्रहरी चौकी र बिट पुनर्निर्माणमा जीवन विकास लघुवित्तको शाखा कार्यालय जनकपुर र सबैलाको सहयोग

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ९, २०८२, ८:२२ मध्यान्ह
जेनजी आन्दोलनमा क्षति पुगेका प्रहरी चौकी र बिट पुनर्निर्माणमा जीवन विकास लघुवित्तको शाखा कार्यालय जनकपुर र सबैलाको सहयोग

गिरिजानन्द साह/जनकपुरधाम/असोज ९ गते। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षति पुगेका प्रहरी संरचनाहरू पुनर्निर्माणका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय जनकपुर र सबैलाले सहयोग गरेको छ। संस्थाले प्रहरी सेवाको सहज सञ्चालन र स्थानीय बासिन्दालाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले जनकपुरधाम र सबैलामा रहेका प्रहरी चौकी तथा प्रहरी बिट पुनर्निर्माणमा आर्थिक तथा सामग्री सहयोग गरेको हो।

जनकपुरधामस्थित जीवन विकास लघुवित्त शाखा कार्यालयका अनुसार जनकपुरधामको जिरोमाईल प्रहरी चौकीको प्रतीक्षालय (वेटिङ हॉल) जेनजी आन्दोलनका क्रममा क्षति भएपछि पुनःनिर्माणका लागि सहयोग गरिएको शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिनेश राजबंशीले बताए। संस्थाले आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै प्रतीक्षालयलाई आधुनिक स्वरूपमा निर्माण गरेको उनले बताए।

यस्तै, सवैला नगरपालिका–९ मा रहेको प्रहरी बिट पनि उक्त आन्दोलनका क्रममा क्षतिग्रस्त भएकोले त्यसको पुनर्निर्माणमा जीवन विकास लघुवित्तको शाखा कार्यालय सैवलाले सहयोग गरेको हो। यसले प्रहरीलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका क्रममा जीवन विकास लघुवित्तका शाखा कार्यालय सबैलाका प्रबन्धक ललित रायले समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले समुदायको आवश्यकता अनुसार विभिन्न सहयोग गर्दै आएको जानकारी दिए। उनले प्रहरी चौकी र प्रहरी बिट पुनर्निर्माणका लागि गरिएको सहयोगबाट प्रहरी सेवा अझ सशक्त र सहज हुने अपेक्षा व्यक्त गरे।

स्थानीय बासिन्दाले जीवन विकास लघुवित्तको यो पहललाई सराहना गर्दै प्रहरी चौकी तथा प्रहरी बिटको पुनर्निर्माणले सुरक्षाप्रति जनताको विश्वास बलियो बन्ने बताएका छन्। जेनजी आन्दोलनका क्रममा जनकपुरधाम र आसपासका क्षेत्रमा प्रहरी चौकी तथा प्रहरी बिटमा तोडफोड, आगजनी तथा अन्य क्षति पुगेका थिए। ती संरचनाहरू पुनर्निर्माण नहुँदा प्रहरी सेवामा कठिनाई भइरहेको अवस्थामा जीवन विकास लघुवित्तको यो सहयोगले राहत पुगेको प्रहरी स्रोतले जनाएको छ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

धनुषामा होटल र किराना पसलमा अनुगमन, मापदण्ड उल्लङ्घन गर्ने होटललाई २५ हजार रुपैयाँ जरिवाना

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

प्रतिपक्षीको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित, बजेटमाथिको छलफल रोकियो

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

धनुषामा एचआईभी सम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरणका गरियो लागि अभिमुखीकरण कार्यक्रम

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

सभामुख अर्याल र साउदी राजदूतबीच भेटवार्ता : द्विपक्षीय सम्बन्ध र संसदीय सहकार्यमा जोड

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

एकै दिन २ हजारभन्दा बढी सवारी चालक कारबाहीमा

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ तथा कार्यान्वयनका लागि ५ बर्षे विस्तृत कार्ययोजना सम्बन्धि पैरवीमूलक कार्यशाला जनकपुरधाममा सम्पन्न

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

कामना सेवा विकास बैंकको सेयर सर्वसाधारणका लागि खुला

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

अस्वच्छ खानाले स्वास्थ्य जोखिम बढाएको निष्कर्षपछि गृह मन्त्रालयको कडा निर्देशन

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

जुलाईमा आउँदैछन अल्फा देखी धमाल ४ सम्मका बलिउड फिल्म (सुचीसहित)

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!