nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पिपल प्रोमोट सेन्टर धनुषाको १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज ५, २०८२, २:४९ मध्यान्ह
पिपल प्रोमोट सेन्टर धनुषाको १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न

धनुषा/असोज ५ गते। पिपल प्रोमोट सेन्टर धनुषाको १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनमा शिक्षा तथा संस्कृति मन्त्रालयका अधिकृत दिलिप मुखियाको प्रमुख आतिथ्यता रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुखियाले पिपल प्रोमोट सेन्टरले विगत १७ वर्षदेखि जिल्लामा सामाजिक रुपान्तरण, सचेतना र विकासका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे। उनले नयाँ नेतृत्वले संस्थालाई अझ संगठित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा एनजीओ फेडरेशनका केन्द्रिय सदस्य राम चन्द्र साह,युनिसेफ नेपालका मधेश प्रदेशको शिक्षा संयोजक इन्द्र प्रसाद गुप्ता,युनिसेफ नेपालका अशोक झा,पिपल प्रोमोट सेन्टरका सल्लाहकारहरु रत्नेश्वरलाल कायस्थ,पेक्षा मल्ल,श्यामसुन्दर शशि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय अगुवा र सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नव-निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष कमलेश कुमार मण्डल,उपाध्यक्ष जगदशी ठाकुर,सचिव प्रमोद कुमार राउत,कोषाध्यक्ष सुनिता देवी साह,सहसचिव नेम्बर राई,सदस्य कविता कुमारी सादा,सदस्य रुकमिणी कुमारी साह,सदस्य उमेश कुमार राउत,सदस्य कौशल कुमार ठाकुर रहेका छन्।

नव-निर्वाचित अध्यक्ष कमलेश कुमार मण्डलले आफ्नो मन्तव्यमा संस्थाले सामाजिक विकास, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, वातावरण संरक्षणजस्ता क्षेत्रमा अझ सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता जनाए। उनले नयाँ कार्यसमितिले आगामी कार्यकालमा पारदर्शी, उत्तरदायी र सहभागी ढंगले कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। सो अवसरमा अन्य वक्ताहरूले पनि पिपल प्रोमोट सेन्टरले स्थानीय तहमा समुदायमैत्री कार्यक्रममार्फत जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको भन्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सरकारी खुकुलो नीतिले स्थानिय तहको बेरूजु बढदो

सगरमाथा आरोही मदन चुडाल सम्मानित

सगरमाथा आरोही मदन चुडाल सम्मानित

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

मधेशमा बलात्कारको डरलाग्दो अवस्था : महिलाभन्दा बालिका बढी, तीन वर्षमा ३३१ बलात्कृत

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

किरण थापालाई बिश्वासको मत दिन राप्रपा बागमती संसदीय दलको ह्वविप

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

संघीयतामाथि वर्तमान सरकारबाटै खतरा : नेता निधि

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्बजनिक गर्न गगन थापाको माग

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

यस्तो रहेको थियो दिया मिर्जाको ५०० पुरुषका अगाडि नर्तकी दृश्य सुटिङको अनुभव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि