nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा यतायात व्यवस्था कार्यालय धनुषाको आयोजनामा यातायात सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
असार ६, २०८२, १०:०८ मध्यान्ह
जनकपुरधाममा यतायात व्यवस्था कार्यालय धनुषाको आयोजनामा यातायात सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

module: a; hw-remosaic: 0; touch: (0.51666665, 0.51666665); modeInfo: ; sceneMode: Auto; cct_value: 4197; AI_Scene: (-1, -1); aec_lux: 300.67865; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

गिरिजानन्द साह/जनकपुरधाम/असार ६ गते। यतायात व्यवस्था कार्यालय धनुषाको आयोजनामा ट्राफिक प्रहरी र स्थानीय तहको समन्वयमा यातायात सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय सहभागी थिए। विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए। कार्यक्रममा बोल्दै मन्त्री रायले सडक सुरक्षाको सुदृढीकरणका लागि सरकार गम्भीर रहेको बताउँदै यस्तो किसिमका जनचेतनामूलक कार्यक्रमले नागरिकमा ट्राफिक नियम पालना गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे। उनले प्रदेशमा बढ्दो सवारी दुर्घटनाको न्यूनीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरी रेग्मी, मधेश प्रदेश ट्राफिक प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सूर्य बहादुर शाही लगायतले आ–आफ्नो धारणा राख्दै सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिए। कार्यक्रममा सहभागी वक्ताहरूले जनचेतनामूलक क्रियाकलाप, ट्राफिक अनुशासन, र सुरक्षित यात्राका उपायहरू बारे आफ्ना धारणा व्यक्त गरेका थिए।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यार्थी, पत्रकार, स्थानीय तहका प्रतिनिधि तथा यतायात व्यवस्था कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुलाई सडक सुरक्षासम्बन्धी जानकारी दिइनुका साथै सुरक्षित सवारी साधन सञ्चालनका उपाय, नियम उल्लंघन गर्दा हुने कानुनी कारबाही र सचेत नागरिकको भूमिका बारेमा जानकारी दिइयो।

कार्यक्रमले स्थानीय तह र सरोकारवालाबीचको सहकार्यद्वारा ट्राफिक व्यवस्थापन सुधार र जनसाधारणमा सचेतना फैलाउने विश्वास लिइएको छ।

 

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!