nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३१, २०८२, १०:४० मध्यान्ह
जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

गिरिजानन्द साह/जेठ ३१ गते। जनकपुरधामस्थित कपडा तथा रेडिमेड व्यवसायी संघको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कपडा तथा रेडिमेड व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। संघको अध्यक्षमा सन्दीप साह चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा सुनिल साह, सचिवमा बिट्टु चौधरी, सहसचिवमा देव मोहन साह (दिपक) र कोषाध्यक्षमा प्रमोद कुमार दास चयन भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरूमा संजिव साह (कुर्था), कामेश कुमार झा, राजीव कुमार साह, सन्तोष लाल दास, संजय कुमार साह, पशुपतिनाथ कापडी, राजेश लाल दास, जिवछ साह र गोविन्द पण्डित रहेका छन्।

साधारण सभामा वक्ताहरूले संघले स्थानीय व्यापारीहरूको हकहित संरक्षण, व्यावसायिक वातावरण सुधार तथा व्यापार व्यवसायमा देखा पर्ने समस्याहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। नव-निर्वाचित अध्यक्ष सन्दीप साहले सबै व्यापारीलाई समेटेर सहकार्य र समन्वयमा संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

आगामी ३ दिन तातो लहर चल्ने, यी हुन बढी प्रभावित १७ जिल्ला

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!