nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आसमान नेपालको सामाजिक परीक्षण कार्यक्रम जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८२, ६:०० मध्यान्ह
आसमान नेपालको सामाजिक परीक्षण कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ २३ गते । आसमान नेपालले आफ्नो २६औँ वार्षिक उत्सवको अवसरमा जनकपुरधाममा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम आसमान नेपालका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डल रहेको थियो भने अतिथिमा मिथिला बिहारी नगरपालिकाको नगर प्रमुख राजेन्द्र प्रसाद यादव र कमला नगरपालिकाको नगर प्रमुख विशेश्वर यादवको उपस्थित रहेका थिए।

आसमान नेपाल बालबालिका, किशोरकिशोरी र शिक्षा क्षेत्रको सशक्तिकरणमा क्रियाशील गैरसरकारी संस्था हो। बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा समावेशी सहभागितामार्फत समाजमा आसमान नेपालको कार्यदिशा र प्रभावको समिक्षा हुने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा आसमान नेपालले विगत एक वर्षमा गरेका प्रमुख गतिविधिहरू, परियोजनाहरूको अवस्था, उपलब्धि तथा सिकाइका पक्षहरूबारे विस्तृत प्रस्तुति दिइएको थियो। विशेषगरी बाल अधिकार, शिक्षा सुधार, किशोरकिशोरी सशक्तिकरण, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाको योगदानबारे सहभागीहरूसामु प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रस्तुतीपछी, कार्यक्रममा सहभागी सबै सरोकारवालासँग प्रतिक्रिया संकलन गरिएको थियो। अधिकांश सहभागीहरूले आसमान नेपालको कामप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी ढंगले कार्यक्रम कार्यान्वयन गर्न सुझाव समेत दिएका थिए।

कार्यक्रमको समापन मन्तव्यमा अध्यक्षले आसमान नेपालले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासमा जोड दिँदै आगामी दिनमा समेत समुदायसँग सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा साझेदार संस्थाका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!