nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मारवाडी महिला मञ्च तथा युवा मंचको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २१, २०८२, १२:५६ बिहान
मारवाडी महिला मञ्च तथा युवा मंचको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख २१ गते।
मारवाडी महिला मञ्च र मारवाडी युवा मंच जनकपुरधामको नयाँ कार्यसमितिको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न भएको छ। मधेस प्रदेशका माननीय मुख्यमन्त्री श्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवा, उद्योग, राजनीतिज्ञ तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मुख्यमन्त्री श्री सतिश कुमार सिंहले गर्नुभएको थियो। उहाँले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै सामाजिक सेवाको मार्गमा निरन्तर अग्रसर रहन आग्रह गर्नुभयो।

सपथ ग्रहणको कार्य निर्वाचन आयुक्त तथा मारवाडी सेवा समितिका अध्यक्ष श्री निर्मल चौधरीले गराउनु भएको थियो। उहाँले संस्थाको नियमित, पारदर्शी र निष्ठापूर्वक सञ्चालनमा नव निर्वाचित टोलीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती दीपा चौधरीले नव निर्वाचित अध्यक्ष श्रीमती सारदा देवी अग्रवाललाई पद तथा कार्यभार हस्तान्तरण गर्नुभयो। यस्तै, मारवाडी युवा मंचका अध्यक्ष श्री विक्रम जैनले नव निर्वाचित अध्यक्ष श्री राहुल सिंघानियालाई जिम्मेवारी सुम्पनुभयो।

उक्त अवसरमा नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको दौरान वक्ताहरूले मारवाडी समुदायले जनकपुरधामको सामाजिक र आर्थिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै यस्ता संस्थाहरूले सामाजिक एकता, सेवा र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सिंह र निर्वाचन आयुक्त निर्मल चौधरीका साथै जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री जितेन्द्र महासेठ, वर्तमान अध्यक्ष श्री सुरेन्द्र भण्डारी, उपाध्यक्ष श्री लक्ष्मण साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवालाहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन प्रमोद अग्रवालले गरेको थियो। कार्यक्रमलाई सफल बनाउन आयोजकद्वय संस्था—मारवाडी महिला मञ्च र मारवाडी युवा मंचले सहकार्यपूर्वक व्यवस्थापन गरेको थियो।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!