nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार-पोसार गर्न अब यस्तो नियम पालना गर्नुपर्ने भयो

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २७, २०८१, १:२१ मध्यान्ह
धनुषामा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार-पोसार गर्न अब यस्तो नियम पालना गर्नुपर्ने भयो

बैशाख २७ गते। धनुषा बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार पोसार गर्न नयाँ नियम अपनाउनु पर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ओसार-पोसार गर्न सुरक्षाकर्मी र बैंक गार्डका साथै चार पाङ्ग्रे गाडी र बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा चार पाङ्ग्रे गाडीमा सुरक्षाकर्मी र बैंकको सुरक्षागार्ड ल्याएरमात्र ओसार पोसार गर्न पाउनुपर्ने अनिवार्य गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट वितरण गरिएको ‘सेफ्टी एण्ड सेक्युरीटी प्रोटोक्लस फर बैंक एण्ड फाइनान्सीयल इन्सटिच्युशन’ अनुसारको सुरक्षा मापदण्ड प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले क्रमशः पूरा गर्दै जानेलगायतको निर्णय भएको प्रहरी प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

प्रत्येक बैंक तथा वित्तीय संस्थाले एक्सेस कन्ट्रोल सीसी क्यामेराको अनिवार्यरूपले व्यवस्था गर्नुपर्ने, स्थानीय सुरक्षाकर्मीले सुरक्षा अवलम्बनका लागि तोकिएका कमी कमजोरी प्रत्येक बैंक तथा वित्तीय संस्थाले सुधार गर्नुपर्ने, सुरक्षा सम्बन्धमा समन्वय गर्नुपर्ने निर्णय भएको धनुषा प्रहरीका प्रवक्ता अवाले जानकारी दिए।
बैठकले नेपाल प्रहरी, सशत्र प्रहरी र राष्ट्र बैंक समेतको ३ सदस्यीय अनुगमन टोलीले सम्पूर्ण बैंक, वित्तीय संस्थाको अनुगमन गरी प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ। गत सोमबार जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गाशिवपुर थुमौना पोखरीबाट हतियार सहित आएका तीन जनाले श्रीशुभ ऋण तथा सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रूपैयाँ लुटेर गलेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग अन्तरक्रिया गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि