nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको छिन्नमस्ता गाँउपालिकामा एक वाडा अध्यक्ष र सेबाग्राही बिच कार्यलाईमै कुटाकुट

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ८, २०७७, ७:५७ मध्यान्ह
सप्तरीको छिन्नमस्ता गाँउपालिकामा एक वाडा अध्यक्ष र सेबाग्राही बिच कार्यलाईमै कुटाकुट


राजविराज,उमेश कुमार साह।सप्तरीको छिन्नमस्ता गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द साह एक सेवाग्राही बिच कार्यालयमा नै आज करिब दिउसो करिब १ बजे कुटाकुट भएको छ ।

विगत १ वर्ष देखी कृषि शाखामा कर्मचारीले नै ताला बन्दी गर्ने र आपसी सहमतीमा कार्यालाय खोलने गरे पनि फेरी एक महिना देखी बन्द रहँदा कृषि शाखाका कर्मचारीहरु नजिकको वडा नम्बर ६ को कार्यालायमा गएर कामकाज गरिरहदा वडा अध्यक्षले कृषिका कर्मचारीहरुलाई फलानो सेवाग्राहीको काम नगरदिन भने पछि उत्पन्न भएको बिवादले एक आपसमा कुटाकुट गरेका छन ।यस शाखाको बागबानी अधिकृत सिंहेश्वर महतोले विगत एक महिना देखी कार्यालायमा तालाबन्दी गरेका छ्न।

सोही कारण बुझन उहाँलाई फाने गर्दा हाम्रो शाखाको प्रमुख राण प्रताप सिंह महिनामा एक पटक आउँछ उहाँलाई कसैले केही भन्दैन, मैले ताला लगाँउदा के भो त ? जस्ता कुरा गरे ।
उक्त समस्या बारे सप्तरीका सिडियो शंकरहरि आर्चाय लाई सोधदा त्यहाँको अध्यक्ष र उपाध्यक्षको कमजोरीले गर्दा यस्तो अवस्था र्सिजना भएको र महतोलाई भेटी उक्त समस्या बारे छलफल गरी हामीले हल गर्ने बताउनु भयो ।

जनता समाजबादी पार्टी सप्तरीका जिल्ला अध्यक्ष केदार कुमार यादव, पत्रकार कृष्ण मण्डल, कृषि शाखाका प्रसार अधिकृत शिवान्द मिश्रा, बाली संरक्षण अधिकृत कपिलदेव यादव, नाप्रासहरु संगिता कुमारी चौधरी, नारायण खत्री, रिंकु दास र कार्यालय सहयोगी अजुर्न कुमार साह लगायत एक दर्जन भन्दा बढी सेवाग्राहीहरु त्यहाँ उपस्थित थिए ।
त्यसैगरी गाँउपालिका कर्मचारीहरुले वितग ५ महिना देखी तलब खान पाएका छैन, गाँउपालिकाको परिषद भएको छैन र प्रमुख प्रशासकीय अधिकृत पनि छैन ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!