चैत १८ गते। रौतहट जिल्ला हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि २५ बर्षीय युवकको मृत्यु भएको छ ।
आज बिहानै एक आपसमा BR 30 U 8767 नंबरको होन्डा साइन र BR 05 BB 2840 नंबरको अपाची दुई मोटरसाइकल परोहा नपाको बसन्तपट्टी र लौकाहाको बिचमा ठोकिदा बौधिमाई नपा ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि बिरगंज पठाइएको थियो तर उपचारको क्रममा उहाँको मृत्यु भएको छ ।














Discussion about this post