nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पत्रकार कृष्ण मोहन चौधरी को मृत्यु शोकमा सिरहा पत्रकार महांसंघ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १२, २०७७, ६:२० मध्यान्ह
पत्रकार कृष्ण मोहन चौधरी को मृत्यु शोकमा सिरहा पत्रकार महांसंघ

महेश सिंह,लहान।सिरहाको सुखीपुर नगर पालिका वडा नम्बर ८ बस्ने पत्रकार कृष्ण मोहन चौधरीको मृत्यु भएको छ् । बिगत लामो समय देखि पत्रकारितामा सकृय रहेका चौधरीको मंगलवार अलपकाल आयु मै मृत्यु भएको हो ।कृष्ण मोहन चौधरी लहान स्थित रहेको रेडियो सामाद १०२.६ मेगाहर्ज बाट पत्रकरिता सुरु गरेको थिए । निकै दिन उनले रेडियो समादको प्रोग्राम प्रस्तोताको रुमा रहि काम गरेका थिए।पछिल्लो समय उनले रेडियो समादको सुखिपुर सम्बादाताको रुमा काम गर्दै आएका थिए ।

चौधरी नेपाली पत्रकारीतामा होनिहार युवा पत्रकार थिए । पछिल्लो समय उनले मिथिला अवाज साप्ताहिक को समपादकको जिम्मेवारी निर्वाह गर्दै समाज सेवामा लगेका थिए। समग्र पत्रकारीता जगतमा उनले चलाएको कलमले सामाज परिवर्तनमा धेरै न भए थोरै परिवर्तन निस्चय नै ल्याएको छ् । बिगत एक बर्ष अगाडि बिरामी पर्दा धनगढी माई नगरपालिका स्थित रहेको आरके मेडिसिटि होस्पिटल मा भर्ना भएको थियोे ।अस्पतालमा निको भए पछि अस्पताल बाट डिसचार्ज गराएर घर फर्केका थिए। उनलाई करिब एक महिना अगाडि देखि पुनः पुरै ज्यु भरी सुनिने गर्थियो।अचानक बिरामी पर्दा हेरी आरके मेडिसिटि होस्पिटल मा भर्ना गरेका थिए। करिब दुई तिन दिन अस्पताल बसे पछि उनले अस्पताल बस्न न माने पछि अस्पताल बाट घर गएका थिए। घरमा बस्दा दिन प्रति दिन रोगले ग्रसित बन्दै गएका थिए। सोही अस्पतालमा उपचार गर्न ल्याउदा उक्त अस्पतालमा उपचार सम्भव नभएकोले थप उपचारको लागि धरान स्थित रहेको बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा सोमबार राती चौधरीको मृत्यु भएको अस्पताल स्रोतले बताएका छन। चौधरीको मृत घोषणा गरे पछी सब परिवाजनलाई जिम्मा लगाएका थिए । चौधरी नेपाल पत्रकार महांसंघ सिरहाको सदस्य र प्रेस मंच नेपालमा समेत आबद्ध रहेका थिए । उनको अचानक मृत्युले सिरहाका समग्र पत्रकारीतामा ठुलो ठेस पुगेको महा संघ सिरहाको सभापति देनेश्वर प्रसाद गुप्ताले जानकारी दिनु भयो ।

पत्रकार चौधरीको मृत आत्माको शान्तिको कामना गर्दै स्वक संतप बरीवारमा धैर्य धारणको शक्तिको कामना गर्दै पार्थि शरीर माथी श्रद्धाञ्जली अर्पण गर्दै मंहाका केन्द्रिय सदस्य देब कुमार यादव ले जानकारी दिनु भयो । पत्रकार चौधरीको अन्तिम अनतरेसटि जन्म थलो सुखीपुरमा गरेका छन् ।

Tags: पत्रकार

Discussion about this post

Related Posts

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

मधेस सरकारले गर्‍यो कर्मचारी व्यवस्थापनसम्बन्धी तीन महत्त्वपूर्ण निर्णय

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि