श्रावण १९ गते । एनएमबि लघुवित्त वित्तीय संस्थालेआज एक सूचना प्रकाशन गर्दै व्यावस्थापन प्रशिक्षार्थी र सहायक प्रशिक्षार्थी पदको लागि केही संख्यामा कर्मचारी माग गरेको छ।
उक्त पदको लागि शैक्षिक योग्यता प्लसटु देखि स्नातकोत्तर तह गरी सवारी अनुमति पत्र भएको र कम्प्युटरमा दक्ष अनुभव भएको उम्मेद्वारलाई प्रथामीकता दिनेछ ।
योग्यता पुगेको इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको वेबसाइट www.nmbmicrofiance.com मार्फत आवेदन पेश गर्न सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post