nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आदेश सहितको अन्तरीम आदेश – मेयरको निर्णय गैरकानुनी र समाजवाद विपरीत

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३२, २०८०, ९:२१ मध्यान्ह
आदेश सहितको अन्तरीम आदेश – मेयरको निर्णय गैरकानुनी र समाजवाद विपरीत


चन्दन रौनियार/दुहबी/जेठ ३२ गते । जिल्ला सुनसरी साविक दुहबी गा.बि.स. हाल दुहबी नगरपालिका वार्ड नम्बर ५, कित्ता नम्बर ३८ को ६(घ)
ज.बि. १० कठ्ठा ४ धुर प्लट भित्र २०११ साल देखि घर निर्माण गरी ३१ घर धुरी स्थायी वसोवास गरेका छन् । २०१० सालमा पुरानो दुहबी बजारमा आगलागि भएपछि १-१ कठ्ठाका दरले उक्त कित्तामा पक्की घर बनाइ दुहबी गा.प. हुँदै हाल दुहबी नगरपालिकालाई वहाल बिटौरी कर, खानेपानी महसुल, बिद्युत महसुल र टेलीफोन महसुल लगायतको राजश्व कर तिर्दै निर्विवाद रूपमा हकभोग र वसोवास गर्दै आएका छन् ।

पुर्व पश्चिम कोशी राजमार्ग निर्माण भन्दा पहिले देखि हक भोग गरी उक्त जग्गामा घर निर्माण गरी बस्दै आएकोमा दुहबी नगरपालिका कार्य समितिको मिति २०८० बैशाख २० गतेको निर्णय र बैशाख २६ गतेको ३५ दिन भित्र घर टहरा तथा बनेका संरचना हटाउन सूचना प्रकाशित भएको थियो ।

नेपालको संबिधानको धारा १८, २५ र ३७ द्वारा प्रत्याभुत संबैधानिक हकको जग्गा प्राप्ति ऎन २०३४ तथा मुलुकी देवानी संहिता २०७४ को दफा २७१ र २७३ समेत द्वारा प्रत्याभुत कानुनी हकमा कुण्ठा उत्पन्न हुने नगरपालिकाको उक्त सूचना बदर गर्न गराउन नेपालको संविधानको धारा ४६ को १३३ (२) र (३) अनुरुप आनन्द कुमार हलुवाई समेत ३१ जना प्रभावितहरु द्वारा सर्वोच्च अदालत काठमाडौंमा उत्प्रेषणयुक्त परमादेश प्रतीषेध लगायत कारण देखाउ सहित अन्तरीम आदेशको मुद्दा २०८० जेठ २३ गते दर्ता भएको थियो ।

निवेदक र निवेदनको अंतिम टुंगो न लागेसम्म स्थायी घर वसोवासमा अपुरणीय क्षति, हक भोगको वसोवास, घर जग्गाबाट विस्थापित गर्ने नगरपालिकाको काम कार्वाही विरुद्ध प्रतीषेधको आदेश अनुरुप बदर गर्न गराउन मुद्दा दायर भएको थियो ।


सर्वोच्च अदालत नियमावलि २०७४ को नियम ४९ बमोजिम जग्गा प्राप्ति ऎन २०३४ बमोजिम दुहबी नगरपालिकाले प्रक्रिया अवलम्बन नगरी उक्त ६(ख) कित्ता नम्बर ३८ को १० कठ्ठा ४ धुर जग्गामा ३१ स्थायी पक्की घर टहरा लगायतको संरचना भत्काउने ३५ दिने सूचना र काम कार्वाही नगर्नु नगराउनु भन्ने सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल ईजलासद्वारा आज बिहिवार कारण देखाउ आदेश सहित अन्तरीम आदेश जारी भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय तहको सरकारहरु संविधान, कानुन, नियमावलि र जनजिविकाका सवालमा जनता र मतदाताहरुलाई न्याय, सुशासन , समाजवादी र लोककल्याणकारी निर्णय र काम कार्वाही गर्नु आम जनताको अपेक्षा रहेको छ ।

Tags: कोशी प्रदेश

Discussion about this post

Related Posts

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!