nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : अत्यधिक गर्मीसँगै सुक्न थाले चापाकल

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २१, २०८०, ८:२९ मध्यान्ह
मधेस प्रदेश : अत्यधिक गर्मीसँगै सुक्न थाले चापाकल

जनकपुरधाम/जेठ २१ गते । मधेस प्रदेश सहित तराई–मधेसका जिल्लामा अहिले अत्यधिक गर्मी बढेपछि खानेपानीको अभाव हुन थालेको छ। खानेपानीको मुख्य स्रोत चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या हुन थालेको हो।

जेठ सुरु भएलगत्तै चापाकलमा पानी सुक्ने समस्या देखिन थालेको स्थानीयवासीले बताएका छन्। तराई–मधेसमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीय पानीको खोजीमा बाल्टी र बोतल लिएर घुम्ने अवस्था आएको छ।

अहिले बारा–पर्साका अधिकांश गाउँको दक्षिणी भेगमा पानीको समस्या देखिएको छ। यस्तै वीरगन्ज महानगरको सहरी र ग्रामीण क्षेत्रमा समेत चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण कठिनाइमा परेका छन्।

१५–२० वर्षअगाडिसम्म एक सय ५० फिटको गहिराइमै जडान गरिएका चापाकलमा सहजै पानी आउने गरेको स्थानीयवासी बताउँछन्। बाराको परवानीपुर गाउँपालिका- ३ निवासी अदेश यादवका अनुसार अत्यधिक गर्मीका कारण अहिले तीन सय फिटको गहिराइमा जडान भएको चापाकलमा पनि पानी आउन समस्या भएको छ।

चापाकल सुक्न थालेपछि विद्युतीय मोटरले समेत पानी तान्न छोडेको वीरगन्जका सन्दीप बस्नेतले बताए। उनका अनुसार मोटरले पनि तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर घुम्नुपर्ने अवस्था आएको छ।

‘दिनको समयमा मोटरले पानी तान्न छोडेको छ, मध्यरातमा मोटर चलाउँछौँ। तर, छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन,’ बस्नेतले भने।

चुरे जंगलको फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरूको भनाइ छ। पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रूपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरू बताउँछन्। स्रोत-नयाँ पत्रिकाबाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

प्रभासकाे ‘स्पिरिट’ र रणवीरकाे ‘रामायण पार्ट २’ बीच भिडन्त हुने पक्का

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

रश्मिकाले आफैं बिहे गर्न भनेकी हुन्, मैले हाेइन्: विजय देवरकोंडा

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि