सप्तरी/जेठ १७ गते । सप्तरीमा पोखरीमा डुवेर एक किशोरको मृ त्यु भएको छ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित चटि टोलको पोखरीमा बुधबार दिउँसो डुवेर एक किशोरको मृ त्यु भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका ४ बस्ने धर्मेन्द्र पासवानको ११ बर्षको छोरा सुवास पासवानको पोखरीमा डुवेर मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अत्यधिक गर्मी भएपछि पोखरी डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबी मृत्यु भएको प्रहरी नायव उपरिक्षक नरेश सिँहले जानकारी दिए ।















Discussion about this post