nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महाराष्ट्रमा ‘केरला स्टोरी’लाई लिएर झडप हुँदा एक जनाको मृ त्यु, आठ घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०८०, १०:३० मध्यान्ह
महाराष्ट्रमा ‘केरला स्टोरी’लाई लिएर झडप हुँदा एक जनाको मृ त्यु, आठ घाइते

एजेन्सी/जेठ २ गते । भारतको महाराष्ट्र राज्यमा मंगलबार भएको साम्प्रदायिक झडपमा परी एकजनाको मृ त्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । त्यसक्रममा १०० जनाभन्दा बढीलाई प क्राउ गरिएको छ ।

बीबीसीका अनुसार अकोला सहरमा भएको उक्त हिंसा प्रदर्शनरत विवादित फिल्म ‘द केरला स्टोरी’लाई लिएर गरिएको सामाजिक सञ्जालको पोस्टबाट सुरु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन अधिकारीले इन्टरनेट सेवा अवरुद्ध गरेका छन् भने कर्फ्यु जारी गरिएको छ । झडपमा घाइते हुनेमा एक महिला हवल्दार पनि छन् । प्रहरीका अनुसार एक समुदायका सदस्यहरु अकोलाको एक प्रहरी चौकीबाहिर फिल्मको बारेमा सोसल मिडिया पोस्टको विरोध गर्न भेला भएको बेला उक्त हिंसा भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुई व्यक्तिबीच कुराकानीको स्क्रिनसटलाई इन्स्टाग्राममा सेयर गरेपछि विवाद चर्किएको थियो । एक प्रहरी अधिकारीले इण्डियन एक्सप्रेस अखबारलाई केही सन्देशले अर्को व्यक्तिको धार्मिक भावनामा चोट पु¥याएको बताएको जानकारी दिए । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देको कार्यालयले शान्तिको अपील गर्दै हिंसामा संलग्नलाई कडा कारबाही गर्न राज्य प्रहरीलाई निर्देशन दिएको छ ।

गत साता हलमा रिलिज भएको फिल्म ‘द केरला स्टोरी’ रिलिजपूर्व नै विवादमा परेको थियो । भारतको दक्षिणी राज्य केरलामा हिन्दू महिलालाई धर्म परिवर्तन गराएर इस्लामिक स्टेट समूहमा सामेल गरिएको विषयवस्तुमा फिल्म निर्माण गरिएको छ । विपक्षी दलका नेताहरूले फिल्मलाई प्रपोगाण्डा भन्दै आलोचना गरेका छन् । तर यो फिल्म वर्षौंको अनुसन्धान र सत्य घटनामा आधारित रहेको निर्माताको दाबी छ ।

फिल्मले संघीय मन्त्रीसहित सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूको समर्थन पनि पाएको छ । एक चुनावी ¥यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीले समेत फिल्मको प्रशंसा गरेका थिए । उता पश्चिम बंगाल राज्य सरकारले फिल्मलाई प्रतिबन्ध लगाएको छ भने भाजपाको सरकार रहेका उत्तरप्रदेश र मध्यप्रदेशले फिल्मलाई करमुक्त घोषणा गरेका छन् ।

आइतबार भारत प्रशासित कश्मीरको जम्मू जिल्लाको एक मेडिकल कलेजमा पनि फिल्मलाई लिएर झडप भएको थियो ।हिंसामा कम्तीमा दुई विद्यार्थी घाइते भएका छन्, यो झडप पनि व्हाट्सएप समूहमा सेयर गरिएको फिल्मको पोस्टबाट सुरु भएको थियो । पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीले अशान्तिको लागि संघीय सरकारलाई दोष दिंदै साम्प्रदायिक आगो सल्काउने फिल्ममार्फत हिंसालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

मधेश प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

जनकपुरधाममा यस वर्ष पनि दशैँ बजार लाग्ने

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

देउवा समूह महाधिवेशनको तयारीमा: तोकियो कार्यतालिका र उम्मेदवारी शुल्क

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

चोलेन्द्रको पक्राउ प्रति प्रचण्डले भने : सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

‎भदौ महिनाको उत्कृष्ट प्रहरी बनिन् प्रहरी जवान लक्ष्मीकुमारी कार्की

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि