nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहान नगरको समग्र विकास निर्माणमा सहयोग गर्ने तथा हुने भ्रष्टाचार निर्मुलन गर्न निर्णय सहित नेकपा (माओवादी केन्द्र) लहान नगरकमिटीको पदाधिकारी बैठक सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २६, २०८०, ९:१३ मध्यान्ह
लहान नगरको समग्र विकास निर्माणमा सहयोग गर्ने तथा हुने भ्रष्टाचार निर्मुलन गर्न निर्णय सहित नेकपा (माओवादी केन्द्र) लहान नगरकमिटीको पदाधिकारी बैठक सम्पन्न

सिराहा/बैशाख २६ गते । लहान नगरपालिकाको समग्र रुपमा विकास निर्माण , योजनाहरुको निगरानी तथा भ्रष्टाचार निर्मुलन गर्न लहान नगर कमिटी पदाधिकारीरो बैठक सम्पन्न भएको छ ।

सोमबार नगर कमिटीको उपाधयक्ष सुधा यादवको अध्यक्षतामा बसेको बैठकबाट नगरपालिकाको विकास र पार्टी सुदृढ़ीकरण गर्ने निर्णय सहित निम्न बुदाँहरुमा छलफल गरि सर्वसम्मत निर्णय गरिएको छ।

(१.) बिकास निर्माणमा श्रमदान गर्ने ।
(२.) नगरपालिकाको विकास निर्माण कार्यमा सहयोग गर्ने ।
(३.) भ्रष्टाचारको निगरानी गर्ने तथा निर्मुल पार्न संभव प्रयास गर्ने ।
(४.) लहानको विकासको लागि नेकपा (माओवादी केंद्र)को पार्टीका केन्द्रीय अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्रीसँग भेटघाट गर्ने ।
(५.) संगठन सुदृढीकरण अभियान चलाउने जस्ता विषयमा बैठक सम्पन्न भएको जनाइएको छ ।

यो सँगै लहान नगरपालिकामा भइरहेको विकास निर्माण , योजना विगत र वर्तमानको अवस्थाबारे जानकारी गराउन नेकपा माओवादी पार्टीका अध्यक्ष तथा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटघाटका लागि यही आउँदो जेष्ठको पहिलो हप्ता संगठित रुपमा डेली केशन जाने सर्वसम्मतिबाट निर्णय गरेको नेकपा माओवादी केन्द्र पार्टी सिराहाका सदस्य गमकलाल चौधरीले बताए तेस्तै भ्रष्टाचारलाई निर्मूल पार्न पार्टीले लागी परेको नेकपा(माओवादी केन्द्र) का जि.क.सदस्य विजय कुमार गुप्ताले जानकारी दिनु भयों अर्कों जिल्ला सदस्य तथा वाडा अध्यक्ष गणेश कुमार चौधरीले लाहान नगरपालिकामा हुने हरेक बिकास कार्यमा पार्टीको साथ सहयोग हुने जानकारी दिनू भयों ।बैठकमा बहुमत पदाधिकारी सहित आमंत्रित अतिथिको उपस्थिति थियो ।

Tags: राजनीति समाचार

Discussion about this post

Related Posts

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!