बैशाख २२ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बड्कुर्वामा आफैले चलाउँदै गरेको साइकलबाट लडेर मृ त्यु भएको छ ।
बिहीबारसाँझ आफैले चलाउँदै गरेको साइकलबाट लडेर चन्द्रनगर–७ नाढीका ७२ बर्षीय पल्टु सिंहको मृ त्यु भएको प्रहरीले जनाएका छन् ।
सिंह छोरीलाई भेट्न साइकलले हरिपुर जाँदै गर्दा बडकुर्वा–बबरगंज सडक खण्डमा साइकलबाट लड्दा घटनास्थलमै मृ त्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
उनका अनुसार मृतक सिंह सडकबाट साइकलसहित करिव ५ फिट तल खेतमा मृ त फेला परेका हुन् ।
प्रहरीले मृतकको शरीरमा अन्य कुनै चोट नदेखिएको जनाउँदै उनको साथबाट नगद ३० बरामद भएको जनाएको छ ।















Discussion about this post