nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डा.साह बंगलादेशको राष्ट्रपतिबाट पाए सर्वोत्कृष्ट सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २२, २०८०, १:४६ मध्यान्ह
डा.साह बंगलादेशको राष्ट्रपतिबाट पाए सर्वोत्कृष्ट सम्मान

बैशाख २२ गते। रौतहट घर भइ नेपाल मेडिसिटी हस्पिटल काठमाण्डु र नेपाल मेडिसिटी ब्योधा हस्पिटल वीरगञ्जमा कार्यरत डा.अनिल साह बंगलादेशको राष्ट्रपतिबाट सर्वोत्कृष्ट विद्यार्थीको सम्मान पाएका छन् ।

रौतहटको माधवनारायण नगरपालिका – ३ सखुअवा भेल्ही घर भइ नेपालकै प्रख्यात नेपाल मेडिसिटी हस्पिटल काठमाण्डुमा कार्यरत एमबीबीएस एमडी (कन्सल्टेन्ट युरोलोजिस्ट) डा. अनिल साहलाई बंगलादेशका राष्ट्रपति मो. सहाबुद्दीनले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गरेका छन् ।

बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुभन्दा सर्वाधिक प्राप्तांक ल्याएको भन्दै बंगलादेशका राष्ट्रपति सहाबुद्दीनले बिहीबार बंगलादेशको राजधानी ढाका स्थित बंगबोंधु इन्टरनेसनल कन्फेरेन्स सेन्टरमा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले आयोजना गरेको आफ्नो पाँचौं दिक्षान्त समारोहमा डा. साहलाई सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेका छन् ।

वर्षौदेखि नेपालबाट बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले बंगलादेशको चिटागोंग स्थित रहेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी नै रोज्ने गरेको छ ।

डा. साह पनि सोही युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट सन २०१४ मा एमबीबीएस उतिर्ण गरी नेपाल फर्केका थिए । सो विश्व विद्यालयले एमबीबीएस तर्फ उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गर्न बिहीवार आफ्नो पाँचौ दिक्षान्त समारोहको आयोजना गरेको थियो । उक्त समारोहमा यस विश्व विद्यालयले आफ्नो सन २०११ देखि २०२२ सम्मका विभिन्न विषयका ८ हजार ९ सय ७५ जना स्नातक छात्र छात्रालाई दीक्षित गरेको थियो त्यसमध्ये ३ हजार ४० जना एमबीबीएस ग्राजुएटका विद्यार्थी सहभागी थिए ।

३ हजार ४० जना एमबीबीएसका विधार्थी मध्ये एमबीबीएस ग्राजुएटतर्फ सबैभन्दा बढी अर्थात सर्वाधिक प्राप्तांक ल्याएको भन्दै नेपालका डा. साहलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी बंगलादेशले “द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक” द्वारा सम्मान गरेको छ । बंगलादेशमा चिकित्क्षा शिक्षा अध्ययनको क्रममा अन्य देशका विद्यार्थीहरुलाई पछाडि पार्दै सर्वाधिक अंक ल्याइ बंगलादेशका राष्ट्रपतिद्धारा सर्वोत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भई हामी सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको भन्दै धेरैले बधाइ तथा शुभकामना दिएका छन् ।स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

बाढीको जोखिमयुक्त क्षेत्रमा मधेश प्रहरीको उच्च सतर्कता, उद्धार टोली स्ट्याण्डबाई

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि