nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीका विनोदले दाइजो प्रथालाई चुनौती दिँदै कृति संग गरे आदर्श विवाह

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २०, २०८०, ८:४९ मध्यान्ह
सप्तरीका विनोदले दाइजो प्रथालाई चुनौती दिँदै कृति संग गरे आदर्श विवाह

सौरभ यादव/सप्तरी/बैशाख २० गते। तराईमा दाइजो प्रथा व्याप्त छ । तर, सप्तरीका एक युवाले विनादाइजो आदर्श विवाह गरेका छन् । राजविराज नगरपालिका– ५ का युवा विनोद यादवले विनादाइजो विवाह गरेका हुन् । यहाँ विनादाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो वेला दाइजोविना विवाह गर्नु भनेको सिंगो समाजलाई नै चुनौती दिनु हो । विनोदले विनादाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।

उनी सप्तरीका नेपाल विद्युत् प्राधिकरणबाट आवकाश प्राप्त कर्मचारी असर्फी यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विनादाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले मोरङको जहदा गाउँपालिका– १ का अर्जुन  यादवकी छोरी कृति यादवसँग आदर्श विवाह गरेका हुन् । कृतिका बुवा भने सामान्य किसान परिवारका हुन् ।

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरू विनादाइजो विवाहका लागि सहमत भएका थिए ।दाइजोकै कारण तय भएको विवाहसमेत नहुने, दाइजो नदिएका कारण बुहारीलाई अमानवीय व्यवहार गरिनेजस्ता घोर निन्दनीय घटना भइरहँदा विनादाइजोको विवाह भइरहेको भनी जानकारी पाएपछि उनीहरूलाई बधाईसहित शुभकामना दिन प्रतिष्ठित व्यक्तित्वहरूसमेत वैवाहिक समारोहमा उपस्थित भए । 

नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सचिब समेत रहेका नयाँपत्रिकाकर्मी सौरभ यादवले नमूना जोडीलाई बधाई एवम् शुभकामना दिए । दुलहा–दुलहीलाई बधाई एवम् शुभकामना दिँदै उनले समाजिक रुपान्तरणका लागि चालेको कदमले सिङ्गो मानव सम्भयतालाई गौरवान्वित तुल्याएको आयोजित कार्यक्रममा उनले भने ।

प्रेस मंच सप्तरीका सचिव बिद्यानन्द रामले समेत नमूना जोडीलाई बधाई एवम् शुभकामना दिए । शिक्षित युवाहरु समेत दाइजोरुपी लेनदेनको नाममा खरिद–विक्री भईरहेको भन्दै यसतर्फ सिङ्गो समाज गम्भीर हुनुपर्ने तथा युवायुवतीले समेत यस विरुद्ध खुलेर अगाडि बढ्नुपर्ने पत्रकारले भने ।

दाइजो प्रथालाई निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन आदर्श विवाह गरेको  विनोदले बताए । सामाजिक परिवर्तनका लागि सुरुवात आफैँबाट गर्नुपर्ने भन्दै विनोदले  दाइजो लिनेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए । विनोद हाल ग्लोबल आइएमई बैंकमा कार्यरत छन् ।

दुलही कृतिले छोरा–छोरीबीचको विभेद मेटाएर अभिभावकहरूले छोरासरह छोरी पढाएर सक्षम बनाउँदै शिक्षित युवाहरूले दाइजोलाई बहिष्कार गर्नुपर्ने बताइन् । पढेलेखेका युवाहरू नै दाइजोरूपी लेनदेनमा संलग्न हुन्छन् भने शिक्षा र उपाधिको कुनै अर्थ नहुने उनको भनाइ छ । 

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि