nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यौ न कार्यमा सामेल भएको रं गेहात भेटेपछि चर्चित अभिनेत्री प क्राउ, यसरी मोडलहरुपनि पठाउँथिन्

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १५, २०८०, ११:३० बिहान
यौ न कार्यमा सामेल भएको रं गेहात भेटेपछि चर्चित अभिनेत्री प क्राउ, यसरी मोडलहरुपनि पठाउँथिन्

भीआईपीहरुसँग पैसा लिएर यौ न कार्यमा सामेल हुने गरेको अभियोगमा चर्चित अभिनेत्री प क्राउ परेकी छिन् ।

बलिउडमा से क्स र्याकेट चलाएको आरोपमा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री आरती मित्तललाई प क्राउ गरेको हो । अपराध शाखाको युनिट ११ ले सोमबार (अप्रिल ११) गोरेगाउँबाट २ मोडललाई उद्धार गरेको थियो ।

आरतीले प्रत्येकलाई १५ हजार रुपैयाँ दिने वाचा गरेर यौ न कार्यमा मोडल पठाएको खुलेपछि अभिनेत्री प क्राउ परेकी हुन् ।

क्राइम ब्रान्चको टोलीले होटलमा डमी ग्राहक पठाएर यो सनशनीपूर्ण जालोको गठबन्धन तोडेको थियो । आरती प क्राउपछि उद्धार गरिएका दुवै मोडललाई पुनःस्थापना केन्द्रमा पठाइएको छ । अभिनेत्री आरतीपनि भीआईपी ग्राहकसँग जाने गरेको ती मोडलले खुलाएका छन् ।

डमी ग्राहक पठाएर प्रहरीले अपराध पत्ता लगायो

टिओआईको रिपोर्ट अनुसार, पुलिस इन्स्पेक्टर मनोज सुतारले यस र्याकेटको बारेमा सूचना पाएका थिए। मनोजले एउटा टोली बनाए जसमा केहीलाई ग्राहक बनाएर होटलमा पठाए । यी डमी ग्राहकहरूले आरतीलाई सम्पर्क गरे र २ केटीहरू उपलब्ध गराउन भने। केटी पठाउन सकिने तर मोडल भएकाले आरतीले ६० हजार मागेकी थिइन् ।

आरतीले केटीहरूलाई अफर दिन्थिन्

आरती मित्तलले मोडलहरूसँग देह व्यापारका लागि राम्रो पैसा माग्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । आरती मित्तल अभिनेत्री हुनुका साथै कास्टिङ डाइरेक्टर पनि हुन् । उनले ‘अपनपान’ लगायत धेरै टिभी कार्यक्रममा काम गरिसकेकी छिन् । उनी चलचित्र उद्योगमा निकै लोकप्रिय छिन् ।

आरतीको यो फिल्म आर माधवनसँगै आउने थियो
केही समयअघि आरती मित्तलले सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । जसमा उनले छिट्टै अभिनेता आरकेसँग विवाह गर्ने बताएकी थिइन् । माधवन फिल्मको हिस्सा बन्न लागेको कुरापनि जानकारी दिएकी थिएन् ।

यस सेक्स र्याकेटमा आरतीसँग अरु को को जोडिएका छन् ? के बलिउडमा यस मामलामा अगाडि आउन बाँकी अनुहारहरू अझै छन् ? यस्ता सबै प्रश्नको उत्तर प्रहरीले खोजिरहेको छ । गहिरो अनुशन्धान जरुरी रहेको प्रहरीले बताएको छ ।

Tags: अन्तरास्ट्रियमनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!