nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश​​​​​​​मा जनमत पार्टीलाई सत्ताबाहिर राख्ने तयारी….

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १४, २०८०, ८:२३ मध्यान्ह
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते प्रस्तुत हुने

जनकपुरधाम/बैशाख १४ गते । जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रतिष्ठाको विषय बनाएको बारा २ को उपचुनावको नतिजा सार्वजनिक भएसँगै अब मधेस प्रदेशको सत्ता समीकरण फेरिने भएको छ । उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको प्रतिष्ठाको लडाइँमा यादवले बाजी मारेसँगै अब जनमत मधेस सरकारबाट बाहिरिने पक्कापक्की छ । जनमत संघीय सरकारबाट यसअघि नै बाहिरिसकेको छ ।

जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा र एकीकृत समाजवादीलाई भित्र्याउने र जनमतलाई बाहिर राख्ने छलफल सुरु भएको छ । यादव कांग्रेस, लोसपा र एकीकृत समाजवादीको बलमा संसद्मा पुगेका हुन् ।

जसपा प्रवक्ता मनीष सुमनले जसपासँग टकरावको राजनीति गर्ने जनमत बारामा पराजित भएसँगै नैतिकताका अधारमा मधेस सरकार छोड्नुपर्ने बताए । ‘भर्खर जन्मेको पार्टीले मधेसको एजेन्डा, राजनीतिक संस्कार बिर्सेर जुन हिसाबले जसपाविरुद्ध खनियोे, त्यसको हिसाबले जनमतले राजीनामा दिएर सरकारबाट बाहिर हुनुपर्ने हो,’ उनले भने । उपराष्ट्रपतिको निर्वाचनदेखि बारा २ को उपचुनावसम्म जनमतले जसपालाई टक्कर दिएको थियो ।

जनमतका मन्त्रीले सरकार नछाडे मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूसँग दुई–तीन दिनभित्रै राजीनामा माग्ने उनले बताए । बारा उपनिर्वाचनमा गठबन्धन निश्चित भएसँगै कांग्रेस, लोसपा र नेकपा–एसका नेताहरूले आफूहरूलाई सरकारमा सहभागी गराउन दबाब दिँदै आएका थिए ।

जनमत पार्टीका मधेसका संसदीय दलका नेता तथा मन्त्री महेशप्रसाद यादवले जनमतले जसपाको कृपाले सरकारमा नरहेको र केन्द्रीय गठबन्धनअनुसार आफूहरू अहिले सरकारमा सहभागी रहेको बताए । आफूहरू सत्ताको लोभी नरहेको बताउँदै उनले भने, ‘केन्द्रीय गठबन्धनअनुसार यो सरकार बनेको हो । गठबन्धनले जुन निर्णय गर्छ, त्यसलाई जनमतले आत्मसात गरेर अगाडि बढ्छ ।’ प्रदेश सरकारमा जनमतका दुई मन्त्री छन् ।

एमाले समीकरण छँदा मधेस सरकारकोे नेतृत्व जसपा र जनमतले आलोपालो गर्ने सहमति भएको थियो । तर केन्द्रीय समीकरण फेरिनुका साथै बाराको उपनिर्वाचनमा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो । नयाँ पत्रिकाबाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!