बैशाख १३ गते । सप्तरी प्रहरीले कु टपिट मुद्दाका फरार एउटा पालिकाका तीन प्रतिवादीलाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका ३ का धर्मदेव यादव, जिवानन्द यादव र कबिर खंग रहेका छन् ।
जिल्लाको प्रहरी चौकी पत्थरगाढाबाट खटेको टोलीले उनीहरुलाई सोमबार प क्राउ गरि जिल्ला अदालत राजबिराजमा बुझाइएको जनाइएको छ ।

















Discussion about this post