nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधामबाट चो रीको सामान सहित दुई जना पेशेवर चो र पक्रा उ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ११, २०८०, ९:२७ मध्यान्ह
जनकपुरधामबाट चो रीको सामान सहित दुई जना पेशेवर चो र पक्रा उ

धनुषा/बैशाख ११ गते। धनुषा प्रहरीले दुई जना पेशेवर चो रलाई प क्राउ गरेको छ ।

आइतबार प्रहरीले चो री गरेको सामानसहित उनीहरुलाई सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका मुरली चोकबाट अर्जुन कुमार साह र समीर राइनलाई प्रहरी प क्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार उनीहरुले यही बैशाख ५ गते जनकपुरधाम उपमहानगरपालिका– ४ का जटाशंकर झा र उनको घरमा भाडा लिइ बस्ने गुडिया शर्माको कोठा तोडफोड गरी चो री गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट ४७ हजार, सुनको झुम्का एक जोर, चाँदीको पाउजु र चोरीमा प्रयोग गर्ने औजारहरु बरामद गरेको छ । यद्यपि,उनीहरुले चोरी गरेको सबै सामान प्रहरीले बरामद गर्न सकेको छैन । चोरी गरेका समान बिक्री गर्नका लागि उनीहरुले अरु व्यक्तिमार्फत भारत पठाइएको प्रहरीको शंका छ ।

यस घरबाट उनीहरले दुई थान (१२) अना सुनको झुम्का, सुनको हनुमानी २ आनाको, कानमा लगाउने सुनको टप दुई आनाको, चाँदीको पायल, नेपाली रुपैयाँ १६ हजार र सोनी कम्पनीको क्यामरा चोरी भएको थियो । यस्तै, सोही घरमा भाडा लिएर बस्ने गुडियाको घरबाट सुनको झुम्का आठ आनाको, दुई आनाको चार वटा कानमा लगाउन बाली, तीन सय २४ तोला चाँदीको गहना र पायल चोरी भएको थियो ।

उनीहरुले यसअघि फागुन २६ गते जनकपुरधाम उपमहानगरपालिका– ४ आन्नदनगरमा डा. मुकुन्द झा र सोही महिनाको ३ गते जनकपुरधाम उपमहानगरपालिका– ७ दीपेन्द्र कुमार रायको घरमा चोरी गरेको स्वीकार गरेका छन् । झाको घरबाट सुन चाँदीको गहना, ३० हजार नेपाली र एक हजार अमेरिकी डलर चोरी गरेका थिए । रायको घरबाट एक लाख ५० हजार अमेरकी डलर, आठ हजार भारु र सुनको गहनाहरु चोरी गरेका थिए ।

प क्राउ परेका दुबै जना पेशेवर चोर रहेको प्रहरीको दाबी छ । ‘उनीहरु चोरी गरेरै जिविका चलाउँछन् । एक पटक पक्राउ परेर जेल जान्छन्,’डिएसपी गौतमले भने,‘ऋण लिएर धरौटी बुझाएर छुट्छन् । र, त्यो पैसा तिर्न फेरि चोरी गर्ने गरेको देखिन्छ ।’

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!