nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १०, २०८०, २:१४ मध्यान्ह
बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मत हाल्न नपाउने

बारा/बैशाख १० गते । मधेस प्रदेशकाे बारा २ मा भइरहेको उपनिर्वाचनमा केही घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मतदाताहरु मतदान केन्द्रहरूमा लाइन लागेर मतदान गरिरहेका छन् । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

यादव सप्तरी–२ का मतदाता हुन् भने पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् ।

बारामा २ मा ३४ जना उम्मेदवार छन् । १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैबिच बारा क्षेत्र नम्बर–२ मा मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खसेको छ । आइतबार भइरहेको उपनिर्वाचनमा २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा–२ मा ८३ मतदानस्थलका १३७ मतदान केन्द्रमा मतदान भइरहेको छ । यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

बागमती प्रदेशका पत्रकारलाई उपचारमा सहुलियत

बागमती प्रदेशका पत्रकारलाई उपचारमा सहुलियत

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रीपरिषदको निर्णयः सांसदले स्वकिय सचिव राख्न पाउने

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

विश्वकपमा सबैभन्दा बढी खेलाडी पठाउने म्यानचेस्टर सिटी, थिए १९ खेलाडी

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

चीनियाँ समान प्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको १० हजार बढी सेयर बिक्रीमा

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

राष्ट्र बैंकद्वारा सवारी कर्जामा सहुलियत, ८० प्रतिशतसम्म ऋण पाइने

मधेश प्रदेश सहित देशैभर वर्षा, आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आजको मौसमः देशका तराई भू-भागमा पनि मध्यम बर्षा हुने

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

जनकपुरमा कथाकथन कार्यशाला: मधेशका युवाले स्मृति, पहिचान र संघर्षलाई सिर्जनामा उतार्दै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!