युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक जना नायब कार्यकारी अधिकृत माग गरेको छ्।
उक्त पदका लागि संस्थाले मान्यता शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख ६ गतेसम्म केन्द्रीय कार्यालयमा वा इमेल [email protected] मार्फत दरखास्त पेश गर्न सक्नेछन् ।
हेर्नुहोस सूचना
















Discussion about this post