चैत २१ गते । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको एक जनाको मृ त्यु भएको छ।
गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका-१ निवेलस्थित सडकमा भे.६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ डेरा गरी बस्ने सप्तरी कृष्णसरण गाउँपालिका-२ घर भएका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृ त्यु भएको छ ।





















Discussion about this post