चैत १४ गते । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
वित्तीय संस्थाले अनुगमन अधिकृत-आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख-अधिकृत/सहायक, सहायक कनिष्ठ/व्यवस्थापन/प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र संस्थाले वेबसाइट https://gilb.com.np/apply-online/ मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post