संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बनाउँछ । अर्काको विवाह गराउन गएका पण्डितले नै बेहुली भ गा इ दिए भने के होला ? तपाईले कल्पना गर्न सक्नुहुन्छ ?
वास्तवमा यस्तै घटनाले सबैलाई आश्चर्य च’कित पारेको छ । यो घ’टना नेपालमा भने भएको होइन । भारतको मध्य प्रदेशमा भएको यो घटनाले सबैलाई आश्चर्य चकित पारेको छ ।
एक जोडीको बिहे गराइ दिएका पण्डितले नै केटी लिएर भा गे का छन् । २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डित’सँग भागे’की हुन् ।
मध्य प्रदेशको विदिशा जिल्लामा रीनाले एक युवक’सँग बिहे गर्न लागेकी थिइन् । त्यसको एक हप्ता पछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महा’राज नाम गरेका पण्डित’सँग भा गे की हुन् ।
बिहेपछि खुसी साथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन् ।
माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भा गे की थिइन् । स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यै देखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ ।














Discussion about this post