फागुन ३० गते । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।
संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएलसी वा सो सरहको परीक्षा देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस सहित
















Discussion about this post