nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तले बदल्यो सुनिताको जीवन

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २१, २०७९, १:०३ मध्यान्ह
लघुवित्तले बदल्यो सुनिताको जीवन

भुमिका बिष्ट । धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थायी घर भएकी सुनिता खड्काको आर्थिक अवस्था निकै नाजुक थियो । सामान्य खेतीपातीमा निर्भर उनको परीवारलाई खेतीपातीबाट मुस्किलले ७/८ महिना मात्रै छाक टार्न पुग्थ्यो। घर खर्च चलाउन  पनि धौ धौ हुँदा सुनिताको परिवारलाई समान्य कर्जा पनि पहाड उठाउनु झैं थियो ।

आर्थिक अभावले सताईरहेकै बेला सुनिता २०७४ माघ २५ गते महिला अधिकार तथा विकास केन्द्रमा सहभागी भईन् । उनले त्यहाँ मासिक तिन सय रुपैयाँ बचत गर्नु पर्ने हुन्थ्यो । उनि उक्त संस्थामा सहभागी भएपछि बचतको लागि श्रीमानलाई  भन्नु पर्ने हुन्थ्यो ।  बचतको लागि पनि यसरी श्रीमानलाई भनिरहँदा सुनितालाई निकै नमज्जा लाग्थ्यो ।

वि. सं २०७५ सालमा सुनिताले आफै केही गर्ने सोच बनाईन् । त्यसपछि उनले संस्थाबाट २० हजार रुपैयाँ कर्जा लिई किराना पसल संचालनमा ल्याईन् । किराना पसलका साथै उनले २०७५ सालमा नै डेरी पनि संचालन गर्ने सोचिन जसका लागि उनले संस्थाबाट ५० हजार रुपैयाँ कर्जा लिईन् । उनको व्यवसाय निकै फस्टायो । सुनिताले आफना २ जना छोरालाई निजी स्कुलमा पढाइरहेकी छिन्। उनी अहिले दुध संकलन गरी  बिक्रि गरिरहेकी छिन् ।

उनि अहिले मासिक ३० देखी ३५ हजारसम्मको आम्दानी गर्ने भएकी छिन् । आफ्नै कमाईले उनले आफना छोराहरुलाई राम्रो शिक्षा पनि दिईरहेकी छिन् भने पहिलेभन्दा अहिले उनको आर्थिक अवस्थामा पनि निकै सुधार आइसकेको छ । उनले आफनै कमाईबाट ढल्केवरमा  १० धुर घडेरी पनि किनेको बताईन् । वित्तीय संस्थामा शुरुमा ३०० रुपैयावाट शुरु गरेको वचत आज रु ३७ हजार माथि रहेको छ । महिला लघुवित्त वित्तीय संस्थाबाट लिएको कर्जाले सुरु गरेको व्यवसायवाट आफू आत्मनिर्भर भएको देखेर सुनिताका गाउँका अन्य  दिदी बहिनीहरुले  पनि आ।आफ्नो व्यवसाय  गर्न थालेका छन् ।  सुनिता अहिले उनीहरुलाई पनि हौसला दिइरहेकी छिन् ।  

सुनिताले ठूलो संघर्षका साथ १० जना दिदि बहिनी जम्मा गरि केन्द्र गठन गरेको अनुभव पनि सुनाईन । उक्त समूहले सामुहिक जमानीमा  कर्जा लिई व्यवसाय सफल गर्न सकिंदैन  कि भन्ने डर  पनि उनमा रहेको थियो । अन्य सदस्य दिदी बहिनीले कर्जा दुरुपयोग गरी अहिले अप्ठ्यारोमा परेको र ति दिदीबहिनीहरुलाई कर्जाको दुरुपयोग नगर्न सधै सल्लाह दिदै आएको सुनिताले बताईन्  ।

सुनिता खड्काले आफूले अप्ठ्यारो पर्दा पनि हतोत्साहित नभइकन समूह केन्द्रलाई निरन्तरता दिदै समस्या समाधान गर्न सफल भईन् ।  सफल व्यवसायी वन्ने अठोट लिईरहेकै वेला विचमा कोरोनाको लकडाउनले व्यवसायमा केहि प्रभाव परेको तर फेरि विस्तारै सफल बन्ने अठोटले आफ्नो काममा निरन्तरता दिईरहेको र फलस्वरुप अहिले आत्मनिर्भर भएकी छिन्  ।-अर्थ संसार बाट

Tags: बैंक तथा बित्तलघुवित्त

Discussion about this post

Related Posts

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

गुटबन्दी र शक्तिको दौडधुप बन्द गर्न सांसदलाई निर्देशन दिँदै लामिछानेले भनेः ‘हामी कानून बनाउन आएका हौं, मन्त्री बन्न होइन’

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

ग्रेटर लुम्बिनी परियोजनाका लागि १२ अर्ब ३५ करोड ऋण दिने विश्व बैंकको निर्णय

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!