nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १६, २०७९, २:१९ मध्यान्ह
ग्लोबल आईएमई लघुवित्तको साथले उकासिएको अञ्जुको जीवनस्तर

माघ १६ गते। धनुषा जिल्लाको साविक फूलगामा गा.वि.स-५ २०४३ सालमा जन्मिएकी अञ्जु साहको १५ वर्षको उमेरमै बिहे भयो । उनको बिहे २०१५ सालमा नगराईन नगरपालिका वडा नं ४ का बंजरगी साहसँग भएको हो । बिहे अघि परिवारमा खासै दुःख नगरेकी अञ्जु बिहेपछि पारिवारिक जिम्मेवारीमा परिन् । बिहे भएको तीन वर्षपछि पहिलो उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । त्यसपछि उनका २ छोरा पनि जन्मिए । अञ्जुलाई परिवारमा थप जिम्मेवारी थपिँदै गयो र घर खर्च बढ्न थालेपछि उनी चिन्तित हुन थालिन् ।

आर्थिक अवस्था कमजोर रहेकाले घर बसेर मात्र केही नहुने र भविष्यको लागि आय आम्दानी हुने काम केही गर्नुपर्छ भन्ने सोच विचारमा उनी पुगिन् । यसका लागि उनलाई आर्थिक सहयोगको आवश्यकता थियो । उनी आफ्नो आवश्यकता परिपूर्तिका लागि रकमको खोजीमा लागिन् । तर गाउँघरमा सयकडा ३ का दरले पैसा पाउन पनि गाह्रो रहेको अवस्थामा उनले रकम जोरजाम गर्न सकिनन् ।

पहिले लघुवित्त वित्तीय संस्था तथा समूहको बारेमा केही थाहा नपाएकी अञ्जुले ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाले सामूहिक जमानीमा बिना धितो कर्जा लगानी गर्ने थाहा पाइन् । आफ्ना छरछिमेकमा महिला दिदीबहिनीहरुको समूह बनाएर उनले आर्थिक उपार्जनका लागि लघुवित्त वित्तीय संस्थामा बसेर कर्जा लिइन् ।

धनुषा जिल्लामा रहेको ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको शाखा र्कायालय नगराईनका कर्मचारीहरुसँग उनको भेट भयो र छलफल गरी उनले २०७६ चैतमा आफनै गाउँ फूलगामामा १२ जना महिला दिदीबहिनीको समूह गठन गरिन् । त्यसपछि उनले सोही समूहबाट सामूहिक जमानीमा बिनाधितो पहिलो पटक ७५ हजार कर्जा लिइन् ।

कर्जा लिएको रकमबाट सानो लगानीमा उनले किराना पसल सुरु गरिन् । किराना पसलले दैनिकी चलाउन केही सहज बनाएको भए पनि भविष्यको लागि आइपर्ने खर्चको जोहो गर्न किराना पसलको कमाइले मात्र पुगेन । त्यसपछि अञ्जुले श्रीमानसँग सल्लाह गरेर उद्योग वाणिज्य संघको कार्यालयमा दर्ता गराएर अर्को व्यवसाय पनि गर्ने निर्णयसहित दोस्रो पटक समूह जमानीमै २०७७ साल फागुनमा १ लाख ५० हजार कर्जा लिएर पी एकलाख पचास हजार मात्र) कर्जा लिई छोराको नाममा कृष्णा अलमुनियम वर्क सप खोलिन् ।

अहिले उनले छोरीको बिहे गरिसकिन् र २ छोरासहित हाल उनको ४ जनाको परिवार रहेको छ । आफू किराना पसल चलाउँछिन् भने श्रीमान् अलमुनियम वर्कशप चलाउँछन् । यसरी दवै व्यवसाय फस्टाउँदै गएपछि बजारमा समान ढुवानी गर्नका लागि उनीहरुले एउटा मोटर साइकल पनि खरिद गरेका छन् ।

हाल उनले किराना पसलमा सामानहरु थप्नका लागि ४० हजार कर्जा थपेकी छिन् । उनी भन्छिन्, “अहिले हामी हाम्रो परिवार खुसी छ । सुखी सम्पन्न परिवार सबैको चाहना हो । मेरो मेहनत र ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको सहयोगले आज म यो ठाउँमा छु ।”

सामान्य लेखपढ मात्र गरेकी अञ्जु अहिले आफैँ बचत तथा कर्जाको हिसाब राख्न र अरुलाई बुझाउन सक्ने भएकी छिन् । समुहमा बस्नु अघि मानिसको अगाडि बोल्न डराउने उनी अहिले आफनो केन्द्रको नेतृत्व गर्छिन् । उनी थप भन्छिन्, “मेहनती र सीप भएका तर आर्थिक रुपले पछि परेका महिला दिदी बहिनीहरुका लागि यो ग्लोबल आईएमइ लघुवित्तले सहयोग गरी महिलाहरुलाई आत्मनिर्भर, तथा उद्यमी बनाउन भरपूर सहयोग गरेको छ र भविष्यमा पनि गर्नेछ भन्ने आशा लिएकी छु ।’

Tags: धनुषा खबरलघुवित्त

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!