स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ प्रबन्धक(सूचना प्रविधि) पदका लागि १ जना,प्रवन्ध(चार्टर एकाउन्टेन्ट) पदका लागि १ जना र सहायक प्रवन्ध(प्रशिक्षार्थी) पदका लागि ७ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक विज्ञापनमा भए बमोजिमले आवेदन दिन पाउने छन ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ २ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौमा आवेदन दिन सकिनेछ ।
भ्याकेन्सी नोटिस सहित
















Discussion about this post