डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ ।
लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post