मंसिर १८ गते। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले सुपरभाईजर (शाखा प्रमुख) मा ६ जना बरिष्ठ सहायकमा ५ जना सहायकमा १० जना,कनिष्ठ सहायकमा केही र प्रशिक्षार्थी सहायकमा केही कर्मचारीको आवश्यकता रहेको सुचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकल गरी सूचना प्रकाशित भएको मिति (मंसिर १८ गते) ले १५ दिन भित्र लघुवित्तको बेवसाइट http:/www.nicasialghubitta.com/carrers मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post