कार्तिक २६गते। एनएमबि लघुवित्तले एक सूचना प्रकाशित गर्दै सुपरभाईजर, बरिष्ठ सहायक,सहायक,कनिष्ठ सहायक र कनिष्ठ सहायक पदका लागि केहि कर्मचारीहरु माग गरेको छ ।
जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (कार्तिक २६ गते) ले १५ दिन अर्थात मङ्सिर १० गतेसम्म कम्पनीको बेभसाइट मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस

















Discussion about this post