असोज १ गते। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ३० गते एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ । उक्त रोजगारीको अवसरमा आवेदन दिने असोज १४ गते अन्तिम दिन रहेको छ ।
लघुवित्तले कनिष्ठ सहायक पदको लागि ५ जना,सहायक पदको लागि २ जना, बरिस्ठ सहायक पदको लागि १ जना र कनिष्ठ अधिकृत पदका लागि १ जना कर्मचारी माग गरेको छ ।
जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १४ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस सूचना सहित
















Discussion about this post