भदौ ७ गते । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेले कर्मचारी माग गरेको ।
संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले शाखा प्रबन्धकमा केही , लेखापालमा केही र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ ।जसका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको तथा बैंक वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ८ गतेसम्म कम्पनीको केन्दिय कार्यलय तथा सम्पूर्ण शाखा मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post