असार ३० गते । एनआइसी एशिया लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले प्रदेश न.-१ का विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ।
संस्थाले सुपरभाजर/वरिष्ठ सहायक (शाखा प्रमुख) पदका लागि केही र सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले श्रावण ११ गतेसम्म कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत् आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post