nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप १६९ जनामा कोरोना संक्रमण पुष्टि कहाँ कति हेर्नुहोस

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १९, २०७७, ७:५२ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप १६९ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ९ सय ७७ जना पुगेको छ ।

आज सबैभन्दा बढी महोत्तरीमा ४३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै सप्तरीमा ३५, धनुषामा ३४, पर्सामा २६, बारामा १९, सिरहामा १०, सर्लाही र रौतहटमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमा ३७ जना महिला र १ सय ३२ जना पुरुष रहेका छन् ।

महोत्तरीको जलेश्वर नगरपालिकामा ९ जना, भंगहा नगरपालिकामा २४, सम्सी गाउँपालिकामा १, पिगौनामा १, पिपरामा १, लोहारपट्टी नगरपालिकामा ५, महोत्तरी गाउँपालिका र औरहीमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सप्तरीको भिमदलमा ८, महादेवा गाउँपालिकामा २, तिरहुत गाउँपालिकामा ३, अग्निसाइर कृष्णसावरन गाउँपालिकामा १, जिल्ला प्रहरी कार्यालयमा २, कारागारमा ६ जना र राजविराज नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषाको जनकपुरधाममा १, शहिदनगर नगरपालिकामा १, प्रादेशिक अस्पतालमा रहेका जनकपुरधामका ३, बैलबासका १ जना, जनकपुरधाम घर भई नगराईन नगरपालिमा रहेका १, स्वास्थ्य कार्यालयका १, धनुषाधाम नगरपालिकाका १, गणेशमान चारनाथ नगरपालिकाका १, क्षीरेश्वरनाथ नगरपालिकामा १, नगराईन नगरपालिकामा २२ र विशाखापटनम घर भई हाल महेन्द्रनगरमा रहेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा ५, आदर्शनगरमा २, पानीटंकीमा १, भिस्वामा १, पिपरामा २, मनियारीमा २, घडिअर्वामा १, कालिकामाई गाउँपालिकामा ३, सखुवा प्रसौनी गाउँपालिकामा ३, पटेर्वा सुगौली गाउँपालिकाका १, नाबिल बैँकका कार्यरत्त ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४, नीजगढ नगरपालिकामा ५, कामना विकास बैँकमा १, ईलाका प्रहरी कार्यालय नीजगढमा ५, एपिएफ पिलुवा निजगढमा २ र कलैया उपमहानगरपालिकाको बेहारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाको श्री गण चोहर्वा ब्यारेकमा ७ र ठाउँ नखुलेको स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

त्यस्तै आज १६ महिला सहित ४ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । यससँगै निको हुनेको संख्या ५ हजार ३ सय ३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज यस प्रदेशमा २ जनाको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनम घर भई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ रमदैयामा बस्दै आएका ६२ वर्षीय पुरुष र सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ का ४८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ पुगेको छ । हालसम्म सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरीमा ८ , सिरहामा ८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरीकको मृत्यु भएको छ ।

Discussion about this post

Related Posts

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि