nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको धनगढीमाई बाट हराएको मोटरसाईकल सप्तरीको कंन्चपुरमा प्रहरी द्धारा बरामद

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०७७, ७:४१ मध्यान्ह
सिरहाको धनगढीमाई बाट हराएको मोटरसाईकल सप्तरीको कंन्चपुरमा प्रहरी द्धारा बरामद

महेश सिंह, लहान। सिरहाको धनगढीमाई नगर पालिका वडा नम्बर १ बस्ने खेम लाल सहनीको मोटर साईकल आठ महिना अगाडि चोरी भएको छ। धनगढीमाई नगरपालिका ११ छ्परारी बजारमा कोठाभाडा लिई ईलेकटोलनिक्स पसल गरेर बस्दै आएका खेम लाल सहनीको एम्हा कम्पनीको स. ६ प ६८१२ नम्बरको १२५ cc को साईलुटाे मोटरसाईकल पसलको बरण्डाबाट २०७६- फल्गुण ११गते करिब १२ बजे राती चोरी भएको थियो ।

मोटरसाईकल चोरी भए लगत्तै ईलाका प्रहरी कार्यालय धनगढीमाईलाई फोन मार्फद प्रहरीलाई जानकारी गराएका थिए । फोन लगत्तै प्रहरीले घटना स्थल पुगेका थिए। चोरी भएको भोलिपल्ट सोही प्रहरी कार्यालयमा पीडित सहनीले मोटरसाईकल हराएको लिखित निवेदन दर्ता गरएका थिए । ईलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीलाई २०७६-१२ – ०५ गते विषय जानकारी गराएको शिर्षकमा प्रहरी नायब निरीक्षक प्रहरी अधिकृत उमाशंकर सिंहले हस्ताक्षर गरेको पत्र संख्या नम्बर ०७६/०७७ भएको पत्र ईलाका प्रहरी कार्यालय लहानलाई बुझाउदा लहान प्रहरीले कन्चनपुर प्रहरी लाई सञ्चार गरेका हुन। चोरले चडेर आएको मोटरसाईकल बजाज कम्पनीको स.६ प.२६२८ नम्बरको १२५ ccको डिस्कोभर मोटरसाईकल छाडि सहनीको नयाँ मोटरसाईकल लिए भागेका हुन् । भागेको २८ दिन पछाडि कन्चनपुर प्रहरीले चेक जाचको क्रममा मोटसाईकल सहित चोर प्रहरीले पक्राउ गरेका थिए । मोटरसाईकल र चोर कन्चनपुर प्रहरीको नियन्त्रणमा रहेका छन। मोटरसाईकल चोर्ने ब्यक्ती सप्तरी जिल्लाको कन्चनरुप नगर पालिका वडा नम्बर १२ बस्ने जमिल मलगंको २४ वर्षिय मोहम्मद सल्ला उदिन र उनको आफनै सोहोदर दाजु २७ वर्षिय मोहम्मद रसुदिन भन्ने नसुदिन अली रहेको हो । चोरलाई एक हप्ता थुनुवामा राखी जमान्त र धरौटीमा छाडेको पीडित सहनीले आरोपलगाएका छन ।

मोटरसाईकल लिनलाई पटक- पटक ईलाका प्रहरी कार्यालय कन्चन्पुरमा गुहारे पनि प्रहरीले दिन न मानेको सहनीले प्रहरीलाई आरोप लगाएका छन्। कन्चनपुर प्रहरीको भनाई एक चोटि गाडीधनि गाडी लिन आएको थियो तर मैले वहाँलाई मोटरसाईकल हराउदा प्रहरी कार्यालयमा हालेको मुद्दा उठाई हाल्नु अनि गाडी लिएर जानु भने गाडी धनी सहनीलाई भनेको थिए । पत्रकार महेश सिंहले प्रहरी कार्यालय कन्चनपुरमा मुद्दा साखामा काम गर्ने प्रहरी संग फोनमा कुरा गर्दा उनले भने गाडीको कागज पत्र सबैलिए पठाई दिनु हामीले माथिल्लो निकाय संग कुरा गर्दै छु बताए ।

Tags: बरामद

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!