nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा जारी निषेधाज्ञा भदौ २७ गते सम्म लम्बियो (विज्ञप्ती सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १५, २०७७, ५:३८ मध्यान्ह
सिरहामा जारी निषेधाज्ञा भदौ २७ गते सम्म लम्बियो (विज्ञप्ती सहित)

सिरहा । कोरोना संक्रमण बढ्दै गएपछि सिरहा जिल्लामा जारी निषेधाज्ञा राति १२ बजे देखि भदौ २७ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरिएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्र . जि . अ . कणेलले बताएका छ्न । अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाधान्न , ग्यास तरकारी , फलफूल मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि ९ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै बैक तथा वितिय संस्था हरु बिहान १० बजे देखि दिउँसो १ बजे सम्म संचालन गर्ने , सरकारी सार्वजनिक तथा गैर सरकारी क्षेत्र का कार्यालय हरुले आन्तरिक कार्य सम्पादन गर्ने तथा पदाधिकारी वा कर्मचारी हरुले सम्बन्धित निकाय बाट जारी अधिकारीक परिचयपत्र देखाइ बिहान ९ बजे देखि १०:३० बजे सम्म र साझ कार्यालय समय को आधा घण्टा पहिले र आधा घण्टा पछि सम्म आवतजावत गर्न पाइने छ।

निषेधाज्ञा अबधि भर हरेक स्थानीय तह मा साविक का मा हाटबजार लाग्ने दिन हरुमा अत्यावश्यक वाहेकका कुनै पनि पसलहरु नखोल्ने तथा अति आबश्यक पसल हरु वाहेक का ले बिहान ८ बजे देखि बिहान ११ बजे सम्म विक्रेता ले अनिवार्य मास्क , पन्जा तथा विक्री स्थल मा विक्री गर्ने दुरी कम्ती मा २ मिटर कायम गरि आलो पालो विक्री गर्ने व्यवस्था भएको हुनुपर्ने , क्रेताले अनिवार्य रूपमा मास्क लगाए को भएमा मात्र खरिद विक्री गर्न स्थान मा प्रवेश गर्न दिने तथा विक्री स्थल अगाडि हाथ धुने साबुन , पानी र स्यानिटाइजर को ब्यबस्था भएको हुने शर्त मा बिहान ८ बजे देखि बिहान ११ बजे सम्म संचालन गर्न पाइने छ।

सिरहामा कोरोना संक्रमणबाट ७ जनाको दु:खद निधन भइसकेको छ ।

हेर्नुहोस विज्ञप्ती

Tags: निषेधाज्ञा

Discussion about this post

Related Posts

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाको प्रथम महाधिवेशनमा नेताहरूको जोड : ‘राजनीतिक संस्कार परिवर्तन र परिणाममुखी शासन’

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!