बैशाख ९ गते । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले अधिकृत ,कनिष्ठ अधिकृत,वरिष्ठ सहायक,सहायक,कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका लागि केहि कर्मचारी माग गरेको छ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात (सम्पर्क सहितको ब्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणित, आवेदन फारम,लिखित निवेदन र हालसालै खिचिएको पासपार्ट १ प्रति फोटो) संकलन गरी कम्पनीको इमेल [email protected] मा वा वित्तीय संस्थाको केन्द्रिय कार्यालय वनेपा-५,काभ्रेपलान्चोकमा प्राप्त हुने गरि आवेदन दिन सक्नेछन् ।
दरखास्त फारम वित्तीय वेबसाईट www.slbbl.com.np बाट डाउनलोड गरी भर्न सकिनेछ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मिति (२०७९ बैशाख ९ गते) ले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post