फागुन १३ गते । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले ६ पदमा कर्मचारी माग गरेको हो । प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक।स.प्रबन्धक, अधिकृत।स.अधिकृत, सुपरभाइरजर।सहायक, क.सहायक र प्रशिक्षार्थी क.सहायक माग गरेको हो ।
उक्त पदहरुका लागि कम्पनीले शैक्षिक योग्यता एसईई उत्तीर्ण देखि स्नाकोत्तर तह उत्तीर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस















Discussion about this post