सिरहा/माघ २२ गते। सिरहाको गोलबजारमा गाडीको ठक्कर बाट एक जनाको मृत्यु भएको छ।
हिजो गोलबजार नगरपालिका-४ स्थित सडकमा ना.१ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका-६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको शुक्रबार राति मृ त्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृ त्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

















Discussion about this post