nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाली काङ्ग्रेसका नेता विपी भुवन यादवको प्रदेश सदस्यमा उम्मेदवारी

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ६, २०७८, ९:२१ मध्यान्ह
नेपाली काङ्ग्रेसका नेता विपी भुवन यादवको प्रदेश सदस्यमा उम्मेदवारी

सिरहा/पुस ६ गते।नेपाली काङ्ग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसका जुझारु युवा नेता भुवनेश्वर प्रसाद यादव (वि पी भुवन यादव)ले उम्मेदवारी दिइएको छ।

नेता यादवले जनकपुरधाममा भोलि पुस ७ गते हुन गइरहेको चुनावमा अमुल्य मतका लागि सबैमा अनुरोध गरेका छन। आफ्नो अमुल्य मतका लागि सबैमा आभार समेत प्रकट गरेका छन।
सिरहा निर्वाचन क्षेत्र नम्बर २ “ख” प्रदेश
सुखीपुर नगरपालिका वडा नम्बर २ विद्यानगरका चर्चित नेताका रुपमा विपि भुवन यादवलाई चिनिन्छ।

नेता विपि भुवन यादव विगत २०४८ सालदेखि हालसम्म नेपाली काङ्ग्रेसमा लगनशीलतालाई निरन्तरता दिनु भएको छ।
युवा नेता विपि भुवन यादवलाई
सुखीपुर नगर सुधार समितिका संयोजक तथा सखीपुर नगरपालिका बचाउ संघर्ष समितिका संयोजक भई काम गरेर स्थानीयको मन जितेर स्थानीयलाई संतुष्ट गर्न सफल भएको एक स्थानीय किरण यादवले बताए ।

विद्यार्थी राजनीतिमा सक्रिय यादव विद्यार्थीको हकहितका लागि लडि रहने । विद्यार्थीहरुको योगदान आन्दोलनमा समेत उल्लेख्यीय योगदान दिइएको नेता यादवले बताए ।

लामो समय विद्यार्थीहरुको आन्दोलनको नेतृत्व गर्नुभयो ।

युवा नेता यादव समाजिक सेवामा काम गरिरहँदा खास गरी गरिब, मजदूरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा वहाँले उल्लेख्य योगदान रहेको छ ।
समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाविरुद्ध आवाज मात्रै हैन कलमसमेत चलाएर वहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
समाजलाई मुर्तरुप दिन युवाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने वहाँले समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान युवाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको

जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने यादव एक उर्जाशील युवा नेता हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ प्रदेश नम्बर २ मा प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको बहाँले बताउनुभयोे ।यी र यस्ता समाज परिवर्तनका चासोका विषय राख्ने भएका हुनाले भोलिको चुनावको परिणामबाट सफल हुने नेता यादवको अनुभव रहेको बताए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि