रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी आह्वान गरेको छ । कम्पनीले शाखा प्रमुख पदका लागि कर्मचारी आह्वान गरेकाे हो ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले मंसिर २० गतेभित्र Application Letter र CV कम्पनीको email – [email protected] मा पठाउन सकिने कम्पनी द्वारा प्रकाशित विज्ञापन उल्लेख छ।
कम्पनीले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-






















Discussion about this post