अरुण/कुमार यादव/सप्तरी/मङसिर ९ गते ।नेपाल लाइव स्टाक सेक्टर इनोवेशन आयोजन र संजीवनी कृषि तथा पशुपञ्छिपालन कृषक समूहको समझौता बमोजिम बखरा पालनकार्यको लागि आज सर्बजनिक सुनुवाई सम्पन्न भएको छ।सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. ५ मा आज सार्वजनिक समाहारो सम्पन्न भएको हो ।
उक्त समारोह माँ समूहका सचिब दीपेद्र साहले कुल लागत रु ६० लाख ४० हजार ७२९ मध्य बितिय संस्थाबाट लिने ऋण रकम २८ लाख र अनुदान ग्राही लगानी रकम रु दुई लाख २० हजार ३६४ र आयोजनाले उपल्बध गराउने अनुदान रकम रु ३० लाख २० हजार ३६५ रहने भनि जनकारी गरौँउनु भएको छ ।
उक्त सार्बजनिक समारोह मा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केंद्रका प्रमुख डा प्रभात झाको प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा बिसिष्ठ अतिथिको रुपमा हनुमाननगर कंकालनी न.पा. वार्ड न.५ को वार्ड सदस्य बलदेव मुखिया, ज.स.पा. प्रतिनिधी दिप नरायण.साह, नेपाली कांग्रेस प्रतिनिधि राजेन्द्र मंडल, ने.के.पा. एमाले प्रतिनिधि बुद्धिमान श्रेस्ठ अस्थानिया युवा अगुवा श्याम मंडल तथा संगम बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्क्ष प्रेम नारायम यादव उपस्थितिमाकार्यक्रम भएको कार्यकर्म मा स्वागत मंतब्य कृषक समूह का सदस्य घनश्याम सारदा ले गर्नुभएको थियो ।
जनमत पार्टी को प्रतिनिधि रामेश्वर मेहता, हनुमाननगर कंकालनी न.पा.को पशुपञ्छि बिकाश सखा प्रतिनिधि रामकुमार यादव को उपस्थितिमा समेत को उपस्थितिमा कार्यकर्म सम्पन्न भयो ।















Discussion about this post