nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुनसरीको भोक्राहा नरसिंहमा जितमहानको मूर्ती सेलाएर फर्किदा दुई पक्षबीच कु टा कुट हुँदा १६ जना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १७, २०७८, ५:२० मध्यान्ह
सुनसरीको भोक्राहा नरसिंहमा जितमहानको मूर्ती सेलाएर फर्किदा दुई पक्षबीच कु टा कुट हुँदा १६ जना घाइते

टोमराज मेहता/सुनसरी/असोज १७ गते। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा जितिया पर्वको अवसरमा बाबा जितमहानको मूर्ती सेलाएर फर्किदा धर्मलाई राजनीतिकरण गर्दै देउवा र पौडेल पक्षका कार्यकर्ताबीच कु टा कु ट भएको बताइएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२मा जितमहानको मूर्ती सेलाएर फर्किदा दुई पक्षबीच कु टा कु ट हुदाँ १६ जना घाइते समेत भएका छन् ।

मुर्ती सेलाएर फर्किदा एक पक्षले डीजे साउण्ड सिस्टममा ठूलो साउण्ड बजाएर नाचनाग गर्दै आइरहेको सो समुहलाई भोक्राहा नरसिंह–२ का ओमप्रकाश मेहताले साउण्ड सिस्टमको साउण्ड कम गर्न अनुरोध गर्दा नमानेपछि दुई पक्षबीच कु टा कु टको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

जितिया पर्वको अवसरमा भोक्राहा नरसिंहमा दुईवटा ठाउँमा मुर्ती बनाई पुजाआजा गरिएको थियो ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनको वडा अधिवेशनका पौडेल र देउवा पक्ष बीच सहमति हुन नसकेपछि भोक्राहा नरसिंह–२ मा चुनावी प्रतिस्पर्धाबाट पौडेल पक्ष बिजयी भएको थियो । नेपाली कांग्रेसको वडा अधिवेशनबाट नै दुई पक्षबीच मनमुटाव सुरु भएको थियो ।

वडा अधिवेशनको रिसिबी साध्नका लागि जितिया पर्वलाई माध्यम बनाइएकोमा धर्मप्रेमीहरु दुखित छन् । जितियाको अवसरमा मुर्ती सेलाएर फर्किने क्रममा दुवैपक्षबीच कु ट पि ट भएको भोक्राहा नरसिंह–२ का पवन कुमार मेहताले बताएका छन् । देउवा पक्षको समूहले नियोजित ढङ्गबाट आक्रमण गरी कुटपिट गरेकोले दोषीमाथि कार्वाही हुनुपर्ने माग समेत उनले गरेका छन् । १६ जना मध्ये ९ जनाको जिल्ला अस्पताल इनरुवामा उपचार पछि घर फर्किएका छन् भने ७ जना विराटनगरको गोल्डेन हस्पिटलमा उपचाररत रहेको मेहताले बताए । उपचाररत ७ तै जनाको अवस्था गम्भिर रहेको समेत उनले बताए । उनीहरु पौडेल पक्षको भनेर घाइते भएका हुन जो नेपाली कांग्रेसको सक्रिय सदस्य समेत नरहेको बुझिएको छ ।

उनीहरु सबै बालबालिका रहेका छन् । मेहताले नियोजित रुपमा कु ट पि ट गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत बताए । पवन कुमार मेहताले कांग्रेसको वडा अधिवेशनमा पौडेल समुहलाई सघाएको थियो । मेहताका अनुसार आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिइने छ । पीडक पक्षले कुनै चासो नलिएकोले कानुनी उपचारबाट नै न्याय खोजिने समेत मेहताले बताए ।

यता देउवा पक्ष मानिएका नारायण मेहताले उनीहरु मुर्ती सेलाएर फर्किदा डिजे साउण्ड सिस्टममा ठूलो साउण्ड बनाएर नाचगान गर्दै आइरहेको बेला ओमप्रकाश मेहताले साउण्ड कम गर्न भनेकोमा एक्कासी गाडीबाट ओर्लिएर कु टन थालेपछि कु टा कु ट भएको बताए । आफुहरु माथि लगाईएको आरोप निराधार रहेको समेत उनले बताए । सुनसरी खोलामा मुर्ती सेलाएर फर्किदा शुक्रवार बेलुका दुई पक्षबीच कु टा कु ट भएको थियो । यस घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत उनले गरे ।

कांग्रेसको वडा अधिवेशनमा पौडेल पक्षका उम्मेदवार बिजयी भएपछि निहुको प्रतिक्षामा रहेको देउवा पक्षलाई जितिया पर्वको मूर्ति सेलाउने कार्य नै प्रमुख कारक बन्न गयो ।

यता देउवा पक्षका सुकदेव मेहताले आफुहरुलाई फसाउने षडयन्त्र भएको बताए । शुक्रवार घटना भएको बेला आफुहरु बजारतिर रहेको उनले बताए । मुर्ति सेलाएर फर्किदा उनीहरुले नै नियोजित रुपमा झगडा गर्न खोज्दा दुबै पक्षबीच कु टा कु ट भएको समेत उनले बताए । १६ जना मध्ये ७ जना गम्भिर घाइते भएर उपचाररत रहेकोले आफु पनि दुःखी भएको बताए ।

लोकतन्त्रमा चुनावबाट आएको नतिजालाई सहर्ष स्वीकारेकोले यसमा कुनै रिसिवी नभएको उनले स्पष्ट पारे । समाजमा सौहादपुर्ण वातावरण बनाएर बस्नु पर्ने हाम्रो मान्यता भएकोले भोक्राहा नरसिंहमा उक्त घटना निन्दनीय रहेको र यसमा हाम्रो कुनै संलग्नता नरहेको समेत उनले प्रष्ट पारेका छन् ।

घाइते हुनेहरुमा भोक्राहा नरसिंह–२ का अशोक मेहता, रुपेश मेहता, कृष्णा मेहता, दिपक मेहता, सुर्य नारायण मेहता, अजय यादव र १० बर्षिय बालिका अन्जु मेहता रहेका छन् । उनीहरुको अवस्था गम्भिर रहेको पारिवारिक श्रोतले जनाएको छ ।
राजनीतिक विषयलाई धर्मसँग जोडेर हुन गएको यस प्रकारको घटनालाई स्थानीय बुद्धिजीवीहरुले घृणित कार्य भनेका छन् । धर्मलाई राजनीतिकरण नगर्न समेत स्थानीय बुद्धिजीवीले सुझाव दिएका छन् ।

साभार-सुनसरी अनलाईन बाट

Tags: सुनसरी खबर

Discussion about this post

Related Posts

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

एउटा यस्तो तेलगु फिल्मका रेकर्ड, जसले कमायो ८८३ प्रतिशत भन्दा बढी नाफा

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!